काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६२० जनामा पिसिआर परिक्षण गर्दा ५८ जना र १७५७ जनामा एन्टीजेन परिक्षण गर्दा ६३ जना गरी जम्मा २३७७ नमुनाको परीक्षण गर्दा १२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी