६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

नेपालमा संक्रमितको संख्या ४७ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ९७९ संक्रमित

काठमाडौँ, भदौ २२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९७९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७२३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा