२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

चितवनमा एकैदिन थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवन, भदौ २७। चितवन जिल्लामा एकैदिन थप ८७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक