३० कार्तिक २०८१, शुक्रबार
स्वास्थ्य

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका बन्द

काठमाडौँ, २० भदौ । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २६