१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा एकैदिन ३६ जनामा कोरोना संक्रमण

बैतडी । सुदूरपश्चिम प्रदेशमा एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा सात सय ८० जनाको परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सङ्क्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका