६ आश्विन २०८१, आइतबार
स्वास्थ्य

बझाङका १० जनासहित सुदूरपश्चिमका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा, भाद्र २१ । बझाङका १० जनासहित सुदूरपश्चिमका थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२ कोरोना संक्रमण पुष्टि भएको हो । भदौ २१ गते २८१ जनामा गरिएको कोरोना परीक्षणमा थप