६ आश्विन २०८१, आइतबार
स्वास्थ्य

चितवनका १९ जनासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौ २२ । चितवनमा थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १९ जनासहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो । हिजो आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका