काठमाडौं । गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले उनलाई निमित्त निर्देशकमा नियुक्त गरेका हुन् । गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो