१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

भ्यान्टा तरकारी मात्रै होइन औषधि पनि हो

भ्यान्टालाई हिन्दीमा बैगन पनि भनिन्छ भने अंग्रेजीमा (Brinjal) भन्दछन् । भ्यान्टा खानु हुँदैन यसले असर गर्न सक्छ भन्ने गलत प्रचारका कारण हामीले भ्यान्टालाई खान छोडेका छौं यो गलत हो । कतिपयलाई एलर्जी हुन सक्छ । शरीर चिलाउने समस्या हुनेले भ्यान्टा