२ श्रावण २०८३, शनिबार
स्वास्थ्य

मकवानपुरमा डेङ्गुका रोगी न्यून

वागमती, २४ कात्तिक । मकवानपुरमा विगतको तुलनामा चालू आर्थिक वर्षको चार महिनामा लामखुटेको टोकाईवाट हुने डेङ्गु रोगको बिरामी कम भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साउनदेखि कात्तिक महिना अर्थात वर्षातमा हुने यो रोगका बिरामी यस वर्ष कम रहेको