काठमाडौ उपत्यकामा ९५७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १६ सय ६९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय ५७ जना थपिएसँगै जोखिम बढेको छ । आज