३० कार्तिक २०८१, शुक्रबार
स्वास्थ्य

काठमाडौँमा १०३० सहित उपत्यकामा आज १३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, कार्तिक २१ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १०३० जनासहित १३३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १०३० जना, ललितपुर जिल्लाका