२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु

कर्णाली । सुर्खेतमा थप एक जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका-६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मङ्सिर ९