१२ बैशाख २०८३, शनिबार
स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा थप १६२८ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६२८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४१ हजार ९९५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२२० पीसीआर परीक्षण