१ मंसिर २०८१, शनिबार
स्वास्थ्य

मोरङमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

मोरङ । मोरङको दुई शिक्षण अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हिजो ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीयसहित तीन जना रहेका छन् । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र नोबेल शिक्षण अस्पताल विराटनगरमा एक जनाको