१ मंसिर २०८१, शनिबार
स्वास्थ्य

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज बुधबार साँझ उनले आफूलाई कोभिड-१९ पोजिटिभ देखिएको सामाजिक सञ्चाल आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका हुन् । उनले आफूसँग केही दिनयता सम्पर्कमा रहेकाहरुलाई