कोरोना संक्रमणमुक्त हुँदै काभ्रेपलाञ्चोक जिल्ला
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको सख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन् । एघार स्थानीय तह संक्रमणमुक्त भइसकेका छन् । हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा