११ बैशाख २०८३, शुक्रबार
स्वास्थ्य

पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९१ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड-१९) मा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ३ हजार ८३८ जनाको पिसिआर परीक्षण भएकामा ४८ महिला र ७७ पुरुष गरी