काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको दर धेरै बढेमा सोलाई नियन्त्रण गर्न पुन: लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने संकेत गरेको छ । आज बुधबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड