काठमाडौँ । उत्तरको छिमेकी मित्रराष्ट्र चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आज सोमबार बिहान काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको ल्याइएको हो