विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटामा पाँच, इलाम र उदयपुरमा चारचार, भोजपुर, ताप्लेजुङमा, सङ्खुवासभा र खोटाङमा एकएक र