काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०१० जनामा पिसिआर परिक्षण गर्दा १६८८ जना र ४६८६ जनामा एन्टीजेन परिक्षण गर्दा ७१३ जना गरी २४०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख १९ हजार