२८ जेष्ठ २०८३, बिहिबार
स्वास्थ्य

देशभर थप ४५२२ जनामा कोरोना पुष्टि, ४९५४ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२२०४ जनामा पिसिआर परिक्षण गर्दा ३७०३ जना र ४७०९ जनामा एन्टीजेन परिक्षण गर्दा ८१९ जना गरी ४५२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५४ हजार ४७० जना