काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५५८ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८८९४