काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७५०३ जनामा पिसिआर परिक्षण गर्दा १७१८ जना र ५०८२ जनामा एन्टीजेन परिक्षण गर्दा ९१६ जना गरी २६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ४८ हजार ८५