१८ असार २०८१, मंगलबार
स्वास्थ्य

थप २६०७ जनामा कोरोना पुष्टि, २१४१ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७७११ जनामा पिसिआर परिक्षण गर्दा १७६८ जना र ४७७३ जनामा एन्टीजेन परिक्षण गर्दा ८३९ जना गरी २६०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार