३२ असार २०८३, बिहिबार
स्वास्थ्य

देशभर थप ३४८१ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०९०७ जनामा पिसिआर परिक्षण गर्दा २६२६ जना र ५७४९ जनामा एन्टीजेन परिक्षण गर्दा ८६५ जना गरी ३४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका