२० बैशाख २०८१, बिहिबार
खानपान

दहीको राजा सङ्कटमा

१९ असार, भक्तपुर ।  जुजुधौ(दहीको राजा) प्रयोगको दायरा फराकिलो बन्दै गएसँगै यसको परम्परागत स्वाद, मौलिकता र गुणस्तर जोगाउनु दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ । जुजुधौ भक्तपुरको मात्र नभई नेपालकै पहिचान पनि हो । भक्तपुरको दहीले मल्लकालदेखि जुजुधौको उपमा पाएको छ