१० फाल्गुन २०८२, आइतबार
कोरोना

एकैदिन ८९६० जनामा कोरोना पुष्टि, ५०५५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९४७४ जनामा पिसिआर परिक्षण र ७७१ जनामा एन्टीजेन परिक्षण जम्मा २०२४५ जनामा परीक्षण गर्दा ८९६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ जना पुगेको स्वास्थ्य