एकैदिन १६८ जनाको कोरोना संक्रमणबाट मृत्यु Nepalpatra एकैदिन १६८ जनाको कोरोना संक्रमणबाट मृत्यु
१ असार २०७८, मंगलबार

एकैदिन १६८ जनाको कोरोना संक्रमणबाट मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !