४ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज थप ५०६ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ५०६ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । । योसंगै गण्डकीमा कोरोना संक्रमण हुनेको संख्या २५९५३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो एक प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशका बिभिन्न प्रयोगशाला गरिएको पिसिआर र एन्टीजेन्ट परीक्षणमा ५०६ जनामा कोरोना देखिएको जानकारी दिएका हुन् ।
गण्डकी प्रदेशमा आज थप ५०६ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !