२१ बैशाख २०८१, शुक्रबार
कोरोना

कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग

काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले