२५ बैशाख २०८१, मंगलबार
कोरोना

राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन

वासिङ्टन, २ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उहाँमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको थियो । खासगरी