२४ बैशाख २०८१, सोमबार
कोरोना

कोरोना सङ्क्रमित सङ्ख्या दिनप्रतिदिन बढ्यो

एजेन्सी, ४ चैन । कोरोना भइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सबैभन्दा धेरै मृत्यु र सङ्क्रमित हुनेको सङ्ख्या इटलीमा रहेको छ । इटलीमा मङ्गलबार २७ हजार ९८० बिरामी भएकोमा दुई हजार १५८ जनाको मृत्यु