२४ बैशाख २०८१, सोमबार
कोरोना

कर्णाली ‘हेल्थ डेस्क’मा ४२ हजारको परीक्षण

वीरेन्द्रनगर, ७ चैत । नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले छ स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ । कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य निर्देनालयले जनाएको छ । अन्य क्षेत्रमा