६ जेष्ठ २०८१, आइतबार
कोरोना

कोरोना भाइरस महामारी : इटलीमा एकै दिनमा ७९३ को मृत्यु

९ चैत, काठमाडौं । इटलीमा कोरोना भाइरसको संक्रमणवाट शनिबार मात्रै एकै दिन अहिलेसम्मकै उच्च ७९३ जनाको मृत्यु भएको छ । इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८२५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १५६४ ले बढी हो । इटलीमा