२४ बैशाख २०८१, सोमबार
कोरोना

कोरोना रोकथामबारे नेपाल आयुर्वेद औषधि व्यवसायी संघको बैठक सम्पन्न

७ चैत, नवलपरासी । आज प्रथम नेपाल आयुर्वेद औषधि व्यवसायी संघ सुस्ता पूर्व जिल्ला नवलपुरको बैठकमा कोरोना भाइरसबारे महत्वपूर्ण विषयमा छलफल भएको थियो । उक्त छलफलमा औषधि व्यवसायीले आफ्नो औषधालय अगाडि नेपाल आयुर्वेद औषधि व्यवसायी संघसंग लेखेको बाल्टी र सावुन