६ जेष्ठ २०८१, आइतबार
कोरोना

वीरगञ्जका १ व्यापारीलाई कोरोना भएको आशंका : वीरगञ्ज महानगरले बोलायो आकस्मिक बैठक

चैत ९, वीरगञ्ज । वीरगञ्जका १ जना व्यापारीमा कोरोना भाइरसको संक्रमण गरिएको छ । वीरगञ्ज महानगरपालिका-१० आदर्श नगर बस्ने १ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । केही समय अघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रुघाखोकी र ज्वरो