९ फाल्गुन २०८२, शनिबार
कोरोना

देशभर थप ३९१ जनामा कोरोना पुष्टि, ६८० जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६९६६ जनामा पिसिआर परिक्षण गर्दा ३८५ जना र ११११ जनामा एन्टीजेन परिक्षण गर्दा ६ जना गरी ३९१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका