१४ फाल्गुन २०८२, बिहिबार
कोरोना

कोरोनाले आमाको मृत्यु भएको चार दिनपछि छोराको मृत्यु, परिवारका सङ्क्रमित ६ जना विचलित

भक्तपुर, १७ भदौ । कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन् । यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका