६ बैशाख २०८१, बिहिबार

चितवनका १३ जनासहित २३ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, भदौं १७ । चितवनमा थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर-१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा भदौ १६ गते गरिएको १९० वटा नमुनाको परीक्षणमा चितवनका १३ जनासहित २३ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका माइक्रोवायोलोजिष्ट डा. नविन कुमार चौधरीले जनाएको छ ।

चितवनका १३ जनासहित २३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !