१५ असार २०८१, शनिबार
कोरोना

कैलालीका २७ सहित सुदूरपश्चिममा थप ३८ जनामा कोरोना पुष्टि

धनगढी, कार्तिक २। कैलाली जिल्लाका २७ जनासहित सुदूरपश्चिम प्रदेशका थप ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो २:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा