१ कार्तिक २०७७, शनिबार १६:२१

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो



मृत्यु

काठमाडौँ, असोज ३० । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । हिजो नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७०० नाघ्यो



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, कात्तिक ५ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५ हजार ७४३  जनामा पुष्टि भएको छ । योसँगै

काठमाडौँ, कार्तिक ५ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा

काठमाडौँ, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छिन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको महाभूकम्पपछि पुनर्निर्माण भएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । राष्ट्रिय पुनर्निर्माण