१२ असार २०८१, बुधबार
कोरोना

कर्णाली प्रदेशमा थपिए ३२ कोरोना संक्रमित, २२ जना कोरोना संक्रमणमुक्त

सुर्खेत, कार्तिक ३ । कर्णाली प्रदेशमा आज बेलुकी ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५१७० जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज बेलुकी