कार्तिक २३, काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् । यस्तै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना पुगेको छ । याेसँगै देशभर सक्रिय