६ जेष्ठ २०८१, आइतबार
आयुर्वेद

कम डोपामाइन र एल-डोपा

पार्किंसन्स रोगबाट पिडित व्यक्तिको मस्तिष्कमा डोपामाइन भन्ने तत्वको कमीलाई लिन सकिन्छ । यस्तो तत्व कम भएका व्यक्तिको शरीर चिलाएको खण्डमा मस्तिष्क बढी क्रियाशील हुन सक्ने अनुमान गरिएको छ । वैज्ञानिक कम डोपामाइन र अवसादको वीचको सम्बन्धबारे अध्ययन गरिरहेका छन् ।