१४ बैशाख २०८३, सोमबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या १२० पुग्यो, आज कपिलवस्तुमा थपिए कोरोनाका १० संक्रमित

२७ वैशाख, काठमाडौं । नेपालमा आज कपिलवस्तुमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप १० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले सो कुराको जानकारी