२१ जेष्ठ २०८३, बिहिबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ ९ संक्रमित

५ जेठ, काठमाडौं । नेपालमा आज बिहान कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी