चितवन, असार १ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार आज कोरोना पुष्टि हुनेहरु चितवनका १ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १ जना, नुवाकोटका २