१६ चैत्र २०८२, सोमबार
हेडलाइन

स्याङ्जामा बिहानै थपिए कोरोनाका २२ जना नयाँ संक्रमित

१३ असार, काठमाडौँ । गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा आज बिहानै थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले